Friday , December 15 2017
Breaking News

बलिउडमा शाहरुखकी छोरि ‘डेब्यु’ गर्दै, यस्ती हट भईन्

बलिउडका बादशाह खान अर्थात शाहरुख खान ५१ बर्षका भए उनि अझैसम्म पनि २०-२२ बर्षकी हिरोइनहरु सँग रुपमा रोमान्टिक हिरोको भूमिकामा अभिनय गरिरहेका छन्। उमेरले बुढेशकाल लागेपनि जोश-जाँगर र शाररिक अबस्थामा उनि पर्फेक्ट देखिन्छन्।
उता बाबु शाहरुखले फिल्मी पर्दामा हिरोइनहरु सँग रोमान्स गरिरहेका छन् भने,यता छोरि सुहाना १७ बर्षमा लागेर बलिउडमा ‘डेब्यु’ गर्ने तरखरमा छिन्।केहिदिन अघि मात्रै सुहानको १७ औ जन्मदिन भब्य रुपमा मनाईएको थियो। छोरिको प्रशंसा गर्न बाबु शाहरुख र आमा गौरी दुबैले कन्जुस्याइँ गर्दैनन्। दुबैले आफ्नी छोरि राम्री र मिहिनेती भएको बताउछन्।
स्कुल जीवनमै विभिन्न नाटकमा सहभागी भइसकेकी सुहानाले बलिउडमै आफ्नो भविष्य खोज्ने बताइसकेकी छन् । सुहानाको मुख्य रोजाइ नै कलाकारिता रहेको उनले आफ्नो इन्स्ट्राग्राममा उल्लेख गरेकी छन् ।
प्रकाशित मिति :जथ १४ आइतबार-२०७४

Leave a Reply

%d bloggers like this: