Friday , October 20 2017
Breaking News

भरतपुरमा मतपत्र च्यातिएपछि मतगणना स्थगित (भिडियो सहित)

भरतपुर मा बितन्डा, मत पत्र च्यातियो ।

निर्वाचन अधिकृतको भनाइ अनुसार मत पेटिका कस्ले च्यात्यो था छैन आधिकारिक पछि आउँछ भन्नू भयो । एमाले ले माओबादिलाइ दोस दिएको छ र अरु पार्टिहरुको केही आधिकारिक भनाइ आएको छैन । तर प्रहरिले मत च्यातेको आरोप मा तीन जना लाई हिरासत मा राखेको छ । दुई जना माओबादी का छन भने एक जना एमालेका । तर निर्वाचन आयोग को आधिकारिक निर्देशन न आयसम्म मत गणना स्थगित भएको छ । बाहिर माओबादिले नारा लगाई रहेका छन । मतगणना स्थलमा उच्च सुरक्षा अपनाइएको प्रहरी प्रसासन ले बतायो ।

Leave a Reply