Saturday , October 21 2017
Breaking News

माता त् बुढा बुढी हुन्छन भन्छन, मलाइ भर्खरकी देख्नु भयो आमा !! Sabita Saru Sharma Acharya

”मानिस यस्तो हो ऑफ्नो मन खुसी हुदा चै राम्रो कुरा गर्ने र ऊही मानिस मन खराब भएको बेला तेही मानिसको मनभित्र खराब बिचार हरु आऊनु अनी नराम्रो बोल्ने तेही मानिस !भनेपछी एऊटै मानिस दुईकिसिमका कुरा गर्ने तर मानिस त एऊटै होनी हैन?कस्तो अचम्मको दुनिया छ हजुर बुझेर बुझ्न नस्कने यो अहीलेको कलियुग” माता सबिता सरु शर्मा आचार्य स्टाटस

घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ।
बाल बालिका कक्ष
बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ।
पाहुना कोठा
पाहुनाका लागि बनाइने स्थान उत्तर-पश्चिम वा त्यसको आसपास हुनुपर्छ।
ब्यक्तिगत कक्ष
संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण-पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजीक बनाउनुपर्छ।

Leave a Reply