Monday , October 23 2017
Breaking News

लाप्राक नमुना बस्ती नमुना बस्तीको रुप धारण गर्दै । किन लाप्राकमा सधै एउटै अनुहार एन आर एन हरु यती मात्र हुन त ? – नमस्ते यूरोप २३०

अध्यक्ष घले दम्पतीको बढदो आर्थिक दरमा खुसी भएर शुभकामना दिने वा आफु त्यस्तो बन्न नसकेकोमा मन भित्रै मुरमुरीनेहरुले केवल अध्यक्ष घलेको आर्थिक वृद्धि दर मात्र देखे त्यसको लागी धेरै चिज बिर्सिएका छन । खानाको मिठो आनन्द, थकाई पछिको रमाइलो यहां यस्ता धेरै चिज छन उनीहरुले बिर्सिएका । आर्थिक दर वृद्धि गर्ने क्रममा मस्तिष्कले यस्तो एउटा तालिम पाई सकेको छ । जसले काम बाहेक अरु सोचलाई प्रवेश गर्न दिदैन । सफल हुन त थुप्रै चिज बिर्सनु पो पर्दाे रहेछ । नत्र हरेक विदेश जाने दम्पति घले दम्पति जस्तै सफल भई हाल्थे नि ।

लाप्राक नमुना बस्ती नमुना बस्तीको रुप धारण गर्दै । किन लाप्राकमा सधै एउटै अनुहार एन आर एन हरु यती मात्र हुन त ?

पानी जिवनको पहिलो आधार, जात, धर्म, सप्रदायको नाममा कती भेद भोग्नेहरुले मात्र बुझ्छन् । अरुलाई जाबो पानी होला चितवनमा निजि धारा वितरण उपाध्यक्ष भवन भट्ट ।

लण्डनमा पत्रकार आपतकालिन कोषका लागी रात्री भोज तिस लाख भन्दा बदी सहयोग ।

१५औ गोर्खा कपको अन्तिम तयारी हङकङ्ग र बेल्जीयम बाट पनि फुटबल टिम आउने ।

Leave a Reply