Saturday , August 19 2017
Breaking News

पोखरा लेखनाथ महानगरको मेयर मा निर्वाचित भएपछी मान बहादुर जिसी के भन्छन् ? (भिडियो)

Exclusive TV Interview !!
पोखरा लेखनाथ महानगरपालिकाको समग्र विकासका खातिर फरक मनोविज्ञानलाई एकिकृत गर्ने नव निर्वाचित मेयर मान बहादुर जिसीले प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविसहरु जोडिएकाले महानगरका सम्बन्धमा तीन खाले मनोविज्ञान रहेको मेयर जिसीको बुझाइ छ । जिसीले गुरुङ समुदायलाई पोखरा महानगरको अर्को मनोविज्ञान भन्नुभएको छ ।
पोखरा लेखनाथ महानगरको मेयर मा निर्वाचित भएपछी मान बहादुर जिसी आफ्नो पहिलो टिभी बार्तामा के भन्छन् ?

Leave a Reply