Wednesday , December 13 2017
Breaking News

को हुन् मानबहादुर जिसी ?

को हुन् मानबहादुर जिसी ? Exclusive Biography of ManBahadur GC

जेठ १२, पोखरा ।देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी एकातिर र एमाले एक्लै अर्कोतिर थियो । तर, सत्तारुढ गठवन्धनमाथि एमाले एक्लै हाबी भयो र, पोखराको पहिलो मेयर बन्न सफल भएका छन् मानबहादुर जिसी । को हुन् त जिसी ? जसले निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै पोखराको नेतृत्वमा बाजी मारे । मानवहादुर जिसी एमालेका ‘लो प्रोफाइल तर हाइ मोराल’ भएका नेता हुन् ।

यो हेर्नु होस मान बहादुर जिसीको Exclusive Biography !!

Leave a Reply

%d bloggers like this: