Sunday , October 22 2017
Breaking News

फरक विषयमा आधारित रहेर दर्पण राईले भर्खरै एउटा नयाँ म्युजिक भिडियो रिलिज गरेका छन !

फरक विषयमा आधारित रहेर दर्पण राईले भर्खरै एउटा नयाँ म्युजिक भिडियो एम एम एस ईन्टरटेनमेन्ट प्रा. लि. मार्फत डिजिटल बजारमा रिलिज गरेका छन । भिडियो फरक ढंगले प्रस्तुत गरिएकोले दर्शकहरुले यसबाट छुट्टै स्वाद पाउन सकिन्छ ।

कभर गीतमा छुट्टै पहिचान बनाउन सफल महेन्द्र राईको मिठो शब्द र संगीत रहेको यस गीतमा सम्झना राईको सुमधुर स्वर सुन्न सकिन्छ भने किशोर थापाको मिक्सिङ रहेको उक्त गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको हो ।
अतिनै दर्दनाक कथा रहेको यस म्युजिक भिडियोमा गायीका स्वयम सम्झना राईको सफल अभिनय रहेकोछ भने,

छायाँकनः डम्बर राई, श्रृङगारः मिना लिम्बु,रङ संयोजनः प्रविन श्रेष्ठ
सम्पादनः प्रेम शर्मा पौडेल र परिकल्पना/निर्देशन दर्पण राईको रहेकोछ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)

Leave a Reply