Thursday , October 19 2017
Breaking News

मलाई प्रियंका कार्की साह्रै मनपर्छ- दिलिप रायमाझी

चर्चित नायक दिलिप रायमाझीसंग भिजे शिशिर भण्डारीको रमाईलो कुराकानी
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि धन्यवाद । तपाईहरु यस युटुब च्यानल मार्फत् कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ, कृपया कमेन्ट गर्नुहोला है । हामी सकेसम्म तपाईले खोजेको रोजेको व्यक्तिसंग हामी भलाकुसारी गर्नेछौं । ती सबै अन्तर्वार्ता हेर्नका लागि कृपया सव्स्क्राईभ गर्न नभुलौं है ।
भिजे शिशिर भण्डारीको अफिसियल फेसबुक पेजका लागि क्लिक गर्नुहोस

Leave a Reply