Tuesday , August 22 2017
Breaking News

दुःखद खबरः गोमा एयरको विमान लुक्लामा रुखमा ठोकिएर दुर्घटना भयो

काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक र सहचालक घाइते भएको खबर छ । बिमानमा रहेका परिचारिकालाई काठमाडौ ल्याउने तयारी भइरहेको छ ।
‘बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । बिमानमा तीन जना रहेका थिए । एक जना पाइलट,एक जना को पाइलट र एकजना एयर होस्टेज रहेका थिए । दुवै पाइलट सकुशल रहेको गोमा एयरले जनाएको छ ।

Leave a Reply