Friday , December 15 2017
Breaking News

यस्तो आयो बहुप्रतिक्षित भरतपुर महानगरको ताजा पछिल्लो मतपरिणाम

भरतपुर । भरतपुरमा जारी मतगणनाको ताजा परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार ५ सय १६ मत ल्याएका छन् भने रेणु दाहालले ३५ हजार ९ सय ३३ मत ल्याएका छन् ।

अहिले यि दुइको मतान्तर १५ सय ८३ मा झरेको छ। त्यस्तै उपमेयरमा नेपाली कांग्रेस उम्मेद्वारको ३९ हजार ७ सय ३६ मत ल्याएर अग्रस्थानमा रहेको छ भने एमालेका उम्मेद्वारको ३४ हजार १ सय ९४ मत पुगेको छ।

Leave a Reply

%d bloggers like this: