Saturday , October 21 2017
Breaking News

एमालेको गीत गाएर गायिका प्रिया भण्डारी एकाएक चर्चामा आइन् – भिडियो

काठमाडौँ । गायिका प्रिया भण्डारी पछिल्लो समय एमालेका गीत गाएर एकाएक चर्चामा आएकी छिन् । प्रियाले बद्री पंगेनीसँग गाएको मै पनि एमाले बोलको गीतबाट उनको चर्चा ब्यापक चुलिएको छ ।

त्यस्तै प्रियाले पुरुषोत्तम न्यौपानेसँग मिलेर गाएको अर्को गीत एमाले जनताको साथमा छ पनि लाखौँ दर्शकले हेरेका छन् ।


Leave a Reply