Monday , July 24 2017
Breaking News

मेरो पिडा बुझेर कलाकार निलमणी भन्डारी दाईले गित गाईदिनु भो – भिडियो

स्कटनेपाल युके १८ मे २०१७ : माता आफ्नो फेसबुक स्टाटस भन्दै हुनुन्छ : मेसेज यस्तो छ >> मेरो बारेमा देखेर ऊहाले एऊटा गित गाऊनु भको पनी एकवर्ष पो हुन लागेछ कलाकार दाई निलमणी भन्डारी दाई लाई घन्यबाद छ म आज बिदेश आएको छु,यसो मोबाईल हेरेको यो भिंडियों पो राख्न मन लाग्यो किनकी मेरो पिडा बुझेर गित गाईदिनु भो धन्यबाद छ दादा लाई – माता सबिता सारु शर्मा आचार्य : आफ्नो कमेन्ट र सल्लाह सुझाब तल कमेन्ट गर्न सक्नु हुने छ !!
More About artist Nilmani Bhandari : facebook.com/nilmanibhandari

Leave a Reply