Wednesday , October 18 2017
Breaking News

यति तल खसेको कांग्रेसले चुनावमा एमालेलाई टक्कर दिएको देख्दा अचम्म लाग्छः ओली

जेठ ४ -नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यक्रममा बोल्दै देशलाई माया गर्नुपर्ने बताए।

उनले भरतपुर महानगरपालिकामा मेयरको लागी प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउँन कांग्रेस-माओबादिले चुनाबी तालमेल गरेकोमा ब्यंग गर्दै त्यसमाथी बनेको गितको कुरा निकाले ओलीले भने-‘कहिले टाउकाको मोल तोक्ने,कहिले छोरी बोक्ने।’

हेरौँ भिडियो

Leave a Reply