Tuesday , September 26 2017
Breaking News

तपाईलाइ थाहा छ कुन देशका महिला सबैभन्दा सुन्दर हुन्छन् (भिडियो सहित)

स्कटनेपाल युके १७ मे २०१७ : मानिसहरु सुन्दरताको ठोस व्याख्या गर्न सक्दैनन् । धेरैलाई लाग्छ कि सुन्दरता मानिसको भित्री रुप हो । हरेक मानिसमा सुन्दरताको प्रकृति फरक फरक हुन्छ । तर बाहिरी लुक्सलाई हेरेर सुन्दरताको मापन गर्नेहरु पनि संसारमा कम छैनन् । कतिका लागि भने सेन्स अफ ह्यूमर र फ्री स्पिरिट सुन्दरताको मापन हुनसक्छ । यसपटक चर्चित वेभसाइट वन्डरलिस्ट डटकम, स्कुपहुप डटकम र अन्य थुप्रै साइटहरुले विभिन्न आँकडाबाट विश्वकै १० सुन्दर महिला बस्ने देशका विषयमा नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । यो तथ्यांक अनलाईन पोल र इन्टरनेट सर्चमा आधारित छ ।

Leave a Reply