Monday , July 24 2017
Breaking News

सामाजिक संजालमा माता को आक्रोश भिडियो

स्कटनेपाल १६ मे २०१७ : अलौकिक शक्ति भएकी माताजी को सामाजिक संजालमा उहाको स्टाटस यस्तो छ !!
मलाई नाना थरी का गाली ग़ज़ल गरेका समाचारहरु लेख हरु आएका छन,यो कुरा को अब पुस्टी हुदैछ र कडाईका साथ हुनेछ र मेरो ईन्टरभीऊ मा पुरा कुरा सुनेको छ?यो फटाहाहरुले?अनी समाचार बनाऊन कसले दियों अनुमति ?र आज मीडिया मा यसरी छापछपी समाचार बनाऊने अनुमति त थिएन र जे छ मलाई किन सोधिएन? माता सबिता सरु शर्मा आचार्यजी को फेसबुक बाट बाकि भिडियो मा सुन्नुहोस !!

Leave a Reply