Tuesday , January 23 2018
Breaking News

करिष्मा मेरो लागि घरकी मुर्गीदाल बराबर – करिश्मामाका बुढा भिडियो

स्कटनेपाल १५ मे २०१७ : नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिकाले हाल भइरहेको निर्वाचनमा काठमाण्डौबाट भोट हाल्न नपाए पछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै आव्रmोश व्यक्त गर्दै गर्दा बेलायतबाट संचालित एक शोमा भने करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि मेरो लागि घरकी मुर्गी दाल बराबर भएको बताएका छन् । साथै दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने बताए । साथै बिगत सम्झँदै करिश्मासँग विवाह पनि उनकै करकापले गर्दा बाध्यतामा परी आफनो परिवारको अनुमती बिना बिहे गर्नपरेको खुलासा गरेका छन् । एक अर्का बीचको आरोप प्रत्यारोपबाट अनुमान गर्न सकिन्छ की यी दुई बिचको सम्बन्ध धेरै बर्ष अघि नै चिसिएको छ ।
पूरा अन्तरवार्ता

Leave a Reply

%d bloggers like this: