Monday , July 24 2017
Breaking News

लन्डनको मुटु ‘ट्राफलगर स्क्वायर’ मा सयौँ नेपालीहरु एकत्रित भै भगवान बुद्धको जन्मोत्सव मनाइयो भिडियो

स्कटनेपाल युके : १३ मे २०१७ : आइतबार साँझ लन्डनको मुटु ‘ट्राफलगर स्क्वायर’ मा सयौँ नेपालीहरु एकत्रित भई शान्तिका प्रतिक भगवान गौतम बुद्धको शान्ति उपदेश र बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्व माझ फैलाउनु साथै उनको २५६१ औंै जन्मोत्सव भव्य रुपमा मनाइएको छ ।

विश्वका विभिन्न स्थानबाट दैनिक हजारौँ पर्यटकहरु घुम्न आउने ऐतिहासिक महत्व बोकेको यस स्थानमा भगवान बुद्धको जन्मोत्सव मनाउनु नेपाल र नेपालीका लागि यो ऐतिहासिक क्षण हो ।

Leave a Reply