Friday , August 18 2017
Breaking News

स्थानिय निकायको चुनावमा भोट कसरी हाल्ने ? हेर्नै पर्ने भिडियो ।

स्कटनेपाल युके, १२ मे २०१७ : वैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय निकायको चुनावमा कसरी भोट कसरी हाल्ने ?
गाउँ वा नगरपालिकाका प्रमुख र उपप्रमुख, एकजना वडा अध्यक्ष र चारजना वडा सदस्य गरी सात जनालाई भोट दिन पाइने यो निर्वाचनमा यसरि भोट हालेमा मात्र मत सदर हुन्छ नत्र बदर हुन सक्छ ।
भोट हाल्नु पूर्व यो हेर्नै पर्ने भिडियो । यो भिडियो साथि भाइ दिदि बहिनि सबैलाई शेयर गर्दै जानु होला !!

Leave a Reply