Monday , July 24 2017
Breaking News

जापानमा अध्ययनको लागी आएकी सबीना महर्जन कहाँ लापता भइन !!!

स्कटनेपाल ११ मे २०१७, सम्माननीय राजदूत ज्यु म एक हजुरकै जापानवासी नेपाली चेली ईन्दु गौतमको तर्फ देखी स-सम्मान पुर्वक हजुरलाई नमस्कार गर्न चाहन्छु ।
हजुर जापानवासी सम्पुर्ण नेपालीको अभिभावक भएको कारणले गर्दा हाम्रो ख़्याल राख्ने जीम्मेवारी पनी हजुरको नै हुने हुदा मेरो मनमा उठेका केही प्रश्नको उत्तर पनी हजुरबाट नै पाउने बीश्वास्को साथमा यो पत्र सम्पुर्ण जापानवासी नेपालीको तर्फ देखी हजुरको लागी लेख्दैछु।
केही महीना पहीले जापानमा अध्ययनको लागी आएकी सबीना महर्जन लापत्ता भएको समाचार सुनेकी थीए तर एेलेसम्म उनको अवस्था बारे अनभिज्ञ भएको कारणले गर्दा यो पत्र लेख्न बाध्य भएकी छु । बाकी भिडियोमा सुन्नुहोस आफ्नो कमेन्ट तल लेख्नुहोला ……
Writer : Indu Gautam Japan
Vocal : Tika Adhikari (UK)

Leave a Reply