Saturday , December 16 2017
Breaking News

Mera Baa Aama Episode 34 (मेरा बा आमा ३४)

स्कट नेपाल काठमाडौँ : ०९ मे २०१७ : मेरा बा आमा ३४
सन्तानको बिछोडमा नदुख्ने मुटु, नरसाउने आखां कुन आमा बाबाको होला । यो कथा हो परदेशीन बाध्य भएका सन्तानका बाबा आमा । व्यक्त गर्नु नगर्नु समय परिस्थिती बाध्यतामा पनि रसाउंदैन । कुन सन्तानको मन दुख्दैन, आंखा रसाउंदैन परदेशीदा । हामी जस्तो देशको नागरीक त के कुरा गर्नु । हाम्रो बाध्यता नै हो । विकसित देशका रहरले परदेशीन छ हामी बाध्यताले । हेर्नुहोस भिडियो

Leave a Reply

%d bloggers like this: