Friday , August 18 2017
Breaking News

झम्के मायाले .. जानकी तारामी मगर !! बेलायत यसरी तात्यो भिडियो

शान्ति नेपाली समाज ,बेलायत ले विजया दशमी तथा सुभ दिपावली २०७३ को अवसर पारेर बिसेष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| सस्था का वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति श्री कृष्ण ढकाल र लोक प्रिय कलाकार एबम कार्यक्रमका प्रमुख अतिथि श्री सुर्य खड्का ज्यू ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को मौन धारण गरि स्थनिया कलाकारहरुको स्वागत गीत र राष्ट्रिय गान पछि कार्यक्रम को सुरुवात गरिएको थियो | सस्थाका सक्रिय सदस्य भुपेन्द्र पाठक ले कार्यक्रम संचालन गरेका थिए भने सस्थाका सचिब शंकर भण्डारी ले सुभकामना मन्तब्य दिएका थिए | ४०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का ,कल्पना श्रीपाल का साथै गैर आबासीय नेपाली संघ यू.के का सचिब श्री फडिन्द्र भट्टराई ,गुल्मी जिल्ला समाज यू.के का सदस्य एबम सृजनसिल लेस्टर का महासचिव श्री बरुण भण्डारी , शान्ति नेपाली समाज बेलायतका निबर्तमान अध्यक्ष श्री काशिनाथ शर्मा , बिश्व साइकल यात्री श्री लोक बन्धु कार्की लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि को उपस्थिति रहेको थियो | click here for full news

Leave a Reply