Monday , August 21 2017
Breaking News

मलेसियामा नेपाली हरु धेरै मात्रामा बिग्रेको देखे

स्कटनेपाल न्युज : म मलेशिया मा छु अहीले घुम्न आएको हु खुशी लागेको छ ऑफन्त हरु सग भेट्न पाऊदा तर यहा काम गर्न आएका नेपाली हरु धेरै मात्रामा बिग्रेको देखे र छाडापनका केटाहरु,बोल्ने सहुमत नभएका हरु पनी भेटे दुख लाग्यो यो कस्तो दुनिया होला जहापनी नेपाली हरु मात्र खराब हुनुपर्ने है बुवा आमाको कोखबाट त राम्रो सग जन्मेका होलान तर यस्ता अशिक्षित केटाहरु …. माता सबिता सारु शर्मा फेसबुक बाट बाकि भिडियो मा हेर्नुहोस

Leave a Reply