Tuesday , August 22 2017
Breaking News

आफूभन्दा दश बर्ष कान्छो केटा सँग बिहे गर्छु : गायिका इन्दिरा जोशी -भिडियो

स्कटनेपाल काठमाडौँ नेपाल : ठुलो पर्दा टिभीमा जिबन पराजुली सँग रमाँइलो कुरा गर्दै गायिका इन्दिरा जोशीले आफ्ना-मनका कुराहरु साझा गरिन्। कुराकानीको क्रममा उ आफ्नो नयाँ ‘मेरो गर्लफ्रेन्ड’ बोलको गीत सुनाइन्।

यदि तपाइलाई आफूभन्दा १० बर्ष कान्छो उमेरको केटाले बिहेको प्रस्ताब राख्यो भने के गर्नुहुन्छ भन्ने जिबन पराजुलीले सोधेको प्रश्नको उत्तर दिदै इन्दिराले भनिन्-‘अबश्य गर्छु।’

हेरौं भिडियो

Leave a Reply