Sunday , August 20 2017
Breaking News

चर्चित गायक खुमन अधिकारीको गीतमा पार्वती र गम्भिरको यस्तो छमछमी (भिडियो)

पार्वती राई र गम्भिर विष्ट प्रेममा, बाहिरियो यस्तो रहस्य

चर्चित मोडल पार्वती राईको मुटुमा आगो बाल्ने यि युवक को हुन् ?

पार्वती राई र गम्भिर विष्टको दमदार अभिनय रहेको भिडियो सार्वजनिक

काठमाडौँ । गायिका मालिती खरेल पछिल्लो समय मुटुमा आगो बोलको गीतका कारण चर्चामा छिन् । खुमन अधिकारी र गायिका खरेलले गाएको गीतलाई नयाँ शैलीमा नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने चर्चित कोरियोग्राफर गम्भिर विष्ट र पार्वती राईको अभिनय रहेको छ ।

फिल्मी शैलीमा छायांकन गरिएको मालतीको मुटुमा आगो बोलको गीतका शब्द शृजना जेके अधिकारी झलेन्द्रले गरेका हुन् । जसमा खुमन र झलेन्द्रको लय रहेको छ । भिडियोलाई राजेश घिमिरले छायांन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेको भिडियोले प्रेममा परेका एक जोडीको कथालाई जीवन्त शैलीमा भिडियोमा उतारिएको छ ।

Leave a Reply