Sunday , October 22 2017
Breaking News

केपी ओली मुलुकको राष्ट्रियताको लागि बाधक हुन : लालबाबु राउत ( भिडियो )

ओलीले जनजाती ,आदिबासी ,मधेसी ,दलितलाई नेपालको नागरिक नै मान्दैनन
नेता लालबाबु राउत , संघीय समाजबादी फोरम नेपालका नेता ३१ जुलाई २०१६ को दिन भन्छन प्रधानमन्त्री केपी ओली मुलुकको राष्ट्रियताको लागि बाधक हुन किनकी ओलीले जनजाती ,आदिबासी ,मधेसी ,दलितलाई नेपालको नागरिक नै मान्दैनन |

Leave a Reply