Thursday , October 19 2017
Breaking News

प्रचण्ड-बाबुराम देउवा-रामचन्द्र बामदेवलाई जेल हालेको दिन म पनि जेल जान्छु: बालकृष्ण ढुंगेल

‘उज्जन श्रेष्ठको हत्या मैले गरेको होइन’ धमलाको हमला बालकृष्ण ढुंगेल
सर्वोच्च अदालतले अन्याय गरेको भन्दै उज्जन श्रेष्ठको हत्यामा अदालतद्वारा सजाय तोकिएका ढुंगेल उज्जन श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न बाटो खुलेको छ ।सर्वोच्च अदालतले पटक पटक व्यक्ति हत्यामा संलग्न रहेको ठहर गरी फैसला कार्यान्वयन गर्न भने पनि प्रहरी प्रधान कार्यालयले भने अन्य निकायलाई देखाउँदै पन्छाएको थियो । व्यक्ति हत्या आरोपमा दोषी ठहर भएका ढुंगेलको मुद्दा कार्यान्वयन माग गर्दै सावित्री श्रेष्ठले दिएको निवेदनमा फैसला गर्दै सर्वोच्चले उनलाई उन्मुक्ति दिन नमिल्ने भनेको थियो ।

Leave a Reply