Monday , December 11 2017
Breaking News

प्रचण्ड ,देउवाले आफ्ना पार्टीको भ्रस्टचारी,अपराधी जोगाउन महाअभियोग लगाए -चित्रबहादुर केसी (भिडियो)

चित्र बहादुर केसी नेपाली राजनितिका चर्चित हस्ती,स्वच्छ छबिका राजनितिज्ञ,उनलाई अहिलेसम्म भ्रस्टचारको सानो छिट्टा समेत उनले आफ्नो शरीरमा पर्न दिएका छैनन्।

उनी निष्ठा र इमान्दारीताको राजनिति गर्ने भनेर चिनिन्छन्।केपी ओली प्रधानमन्त्री भएको समयमा केसी उपप्रधानमन्त्री भएका थिए ।

माउन्टेन टिभीको कार्यक्रममा कुरा गर्दै केसीले सर्बोच्चको प्रधानन्यायधिश सुशीला कार्कीलाई महाअभियोग लगाउनु
बारे आफ्नो धारणा राख्दै भने-‘उनले अपराधी,बलात्कारी र भ्रस्टचारीहरु लाई कारबाहि गरेकाले महाअभियोग लगाएका हुन्।’

हेरौँ भिडियो

Leave a Reply

%d bloggers like this: