Tuesday , September 26 2017
Breaking News

चुनावी खर्चका बारेमा खटपट हुदा एमाले उम्मेदवार विना मिजारले आत्महत्या गरिन

हरिहरसिंह राठौर 

हिजो मंगलबार मात्रै दलित आरक्षित कोटाबाट धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् ।

धुनीवेंसी—३, थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । स्थानीयस्रोतका अनुसार उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा खटपट भएको थियो । सामान्य किसान परिवारकी मिजारले मंगलबार राती नै पासो लगाई आत्महत्या गरेकी हुन् ।

 

कान्तिपुरबाट

Leave a Reply