Monday , August 21 2017
Breaking News

दलितसंग भागेकी छोरी बोलाएर यसरी गरियो धुमधाम कन्यादान

अचेल समाज परिवर्तन हुन थालेको संकेत केहि समय अगाडी गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।

पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् ।

Leave a Reply