Tuesday , November 21 2017
Breaking News

कार दुर्घटनामा परी यि चर्चित नायिकाको मृत्यु

एजेन्सी- मोडल तथा अभिनेत्री सोनिका चौहानको हिजो कार दुर्घटनामा परी निधन भएको छ । बंगाली टेलिभिजनका चर्चित कलाकार विक्रम चटर्जीको साथमा रहेकी उनको कारको सन्तुलन विग्रिएर कार सडक छेउकै डिभाइडरमा गएर ठोक्किदा उनको मृत्यु भएको बताइएको छ ।

उनलाई अस्पताल पुर्याए लगत्तै मृत घोषित गरिएको थियो । यो डरलाग्दो घटनामा सोनिका र उनका साथी विक्रम गम्भिर घाइते भएको बताइएको छ । विक्रमको भने अहिले आइसीयूमा उपचार भैरहेको बताइएको छ ।

– osnepal

Leave a Reply