Monday , October 23 2017
Breaking News

यी नेताहरु र यिनका अनुयायीहरुले आउने १०० बर्षमा पनि देशमा सहमति र बिकाश हुन् दिदैनन्: रवि

देशलाई माया गर्ने १० जना मात्रै भए ७२ घण्टा भित्र सहमति कायम गराउन सकिने रविको घोषणा , आफ्नै रिपोटरलाई रविको कडा प्रश्र्न : कि थप प्रमाण ल्याउ कि जागिर छोड

देशको राजनीतिले वाक्कदिक्क भएको नेपालीहरुको आवाजलाई आज सिधाकुरा जनतासंगमा रविले यसरी राखे पनि जस्तै बिरोध गर्नेहरुले पनि रविले भनेको कुरा सहि हो भन्न करै लाग्छ | हेर्नुस रविको स्वरमा नेपाली जनताको दर्दनाक आवाज | के रबिले जस्तै जनताको आवाज यसरी राख्ने हिम्मत कुनै पत्रकारहरुमा छ ?

Leave a Reply