Thursday , October 19 2017
Breaking News

आजको राशिफल – वि.सं. २०७४ साल बैशाख १७ गते। आइतबार । इश्वी सन् २०१७ अप्रिल ३० तारिख।

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतको उचित मुल्यांकन हुनेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सोचेको आटेको काम समयमा पूरा नहुन सक्छ ।

Leave a Reply