Tuesday , August 22 2017
Breaking News

हरेक देशमा आफुलाई मन नपरेको ब्यक्तिलाई दलालको उपमा दिने चलन छ ,यसमा नेपाल पनि अछुतो छैन !

फायरसाइडमा पुर्बप्रधानमन्त्री बाबुराम भट्टराईले किन नयाँ शक्तिको आबश्यकता पर्यो , अनि यसले कसरी देशलाई नेतृत्व गर्नु सक्छ भन्दै आफु संयोजक रहेको नयाँशक्ति नेपाल र नेपालको अन्य राजनैतिक बिषयबस्तु माथि आफ्नु विचारहरु प्रष्ट राख्दै | हेर्नुस फायरसाइडमा बाबुराम भट्टराई अन्तर्वार्ता |

Leave a Reply