Tuesday , October 17 2017
Breaking News

आजको राशिफल – वि.सं. २०७४  साल बैशाख १५  गते। शुक्रबार  । इश्वी सन् २०१७ अप्रिल २८  तारिख।

 

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । साझेदारी ब्यापारमा विवाद बढ्नेछ ।

मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । प्रियजनको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।

सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि काममा फाइदा हुनेछ । बैदेशिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सफल हुनेछ ।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाईको लागि विदेश यात्राको योग रहेको छ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।

धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारी काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आमाबुवाको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । परोपकारी काममा रुची बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन अध्यापनमा प्रगती हुनेछ । रमाइलो यात्राको योग रहेको छ । घरायसी काममा झमेला आउनेछ भने मन खिन्न रहनेछ ।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।

कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । ब्यापार ब्यबसायमा घाटा लाग्ने सम्भावना देखिन्छ । बिशेष काम सम्पन्न हुनेछ ।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट सामान्य आम्दानी हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।

मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा प्रियजनको सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।

साभार – हाम्रो पात्रो डटकम

Leave a Reply