Wednesday , January 24 2018
Breaking News

अनमोल केसीसँग रोमान्स गर्ने अदिती वुढाथोकी कति हट…(भिडियो सहित)

चलचित्र “कृ”मा नायक अनमोल केसीसँग रोमान्स गर्ने भएपछि मोडल अदिती वुढाथोकी अहिले सर्वाधिक चर्चामा छिन् ।मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् । अदितीले पनि सामाजिक संजालमार्फत आफूले नयाँ करिअर सुरु गर्न लागेको लेखेकी छिन् । बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न सक्ने अड्कलबाजी पनि सुरु नभएका होइनन् । अनमोल केसीसँग रोमान्स गर्ने अदिती कति हट थप जानकारीको लागि भिडियो हेर्नुस्:

Leave a Reply

%d bloggers like this: