Sunday , August 20 2017
Breaking News

ओलीले प्रचन्डलाई भने-‘हिन्दिलाई राष्ट्र भाषा बनाउन खोज्ने, ‘तेरा ये हिम्मत’ -भिडियो

एमाले अध्क्षय केपी ओलीले भोकभोकै निर्बासनमा बसेर काँचो चना खाएर तानाशाहिको बिरुद्द लड्ने मनमोहन अधिकारी,पुस्पलाल र मदन भण्डारीको पार्टि एमालेलाई झुक्याएर देश टुक्याउने,शब्द नराखिकिन हिन्दिलाई रास्ट्रभाषा बनाउँन लागेको,र पहाड र तराई छुट्टाउने षड्यन्त्रकारी योजनामा लागेको भन्दै प्रधानमन्त्री प्रचण्ड तर्फ संकेत गर्दै हिन्दि भाषामा भने-‘तेरा ये हिम्मत’

हेरौं भिडियो !

Leave a Reply