Sunday , August 20 2017
Breaking News

सिके राउतलाई जिल्ला अदालत रौतहटमा पेश गरिन लगिदै

रौतहट – स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई बुधबार रौतहट ल्याइँदैछ । मंगलबार रुपन्देही जिल्ला अदालतले उनलाई तारेखमा रिहा गरेपछि रौतहट जिल्ला अदालतमा राउत विरुद्ध मुद्दा विचाराधिन रहेकाले रौतहट प्रहरीले उनलाई नियन्त्रणमा राखेको हो ।

राज्य विप्लव विरुद्धको संगठित अपराधमा राउतविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राउतलाई बुधबार नै जिल्ला अदालत रौतहटमा पेश गरिने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति :बैशाख १३ बुधबार-२०७४

Leave a Reply