Thursday , August 24 2017
Breaking News

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन ।
केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ ।
तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्ने प्रश्नको जवाफमा नायीका तथा मोडल आचार्यले मलाई यो पेसा वा उ पेसा भन्नेनै हाईन । के लाग्छ भने नि धनसम्पती मलाई महत्व लाग्दैन मुख्य कुरा भनेको मसँग विवाह गर्नेले पहिलो मेरो क्षेत्रको सम्मान गर्नुपर्छ । मेरो पेशालाई बुझ्नुपर्छ । वा भन्ने हो भने उसले यो कुराको सम्मान गर्नुपर्यो, बुझदिनुपरयो र हामी एउटा गित गाउनेले त हरेक प्रोगाम, हरेक ठाँउमा अनि हरेक मान्छेका अगाडी हिँड्नुपर्छ। बोल्नुपर्छ ।
त्यही भएर नर्मल टाईपको सिधा केटा मनपर्छ, कति कुरा नबुझेर भोली पर्सी गएर परिवार सँग असर पर्नेहुन्छ, कुरा नबुझ्ने भएकै कारण कतिपयको त सम्बन्ध विर्गीरहेको छ त्यस्तो नहोस् र भन्नुपर्दा सबै कुरा बुझने खालको हुनुपर्छ । बरु धनसम्पत्ती नहोस्, पाल्नुपरे बरु मै नै पाल्छु भनेकी छन् ।  – सुचनाकेन्द्र

Leave a Reply