Sunday , December 17 2017
Breaking News

नेपाललाई सिध्याउन विदेशी शक्तिले प्रयोग गरेको पात्र नै प्रचण्ड हुन – प्रो.सुरेन्द्र केसी

नेपालको सन्दर्भमा केपीले बोकेको राष्ट्रवाद विश्व स्तरीय हो ,ओलीले उठाएको राष्ट्रवाद पनि पुटिन ,मोदी ,ट्रंप अनि ब्रेजिक्टले ब्रिटेनमा ल्याएको राष्ट्रबादी धार कै नमुना हो

यो देश बचाउने क्षमता जनतासंग पनि छैन किनकी देश त्यो विषम स्थितिमा छ तर पनि अब जनतानै उठ्नु पर्छ |
ओलीको नजिकैका बुद्धिजीवीहरुले ओलीलाई गलत ब्याख्या गरे साथै एमालेले पनि ओलीलाई पूर्ण साथ दिएन |

Leave a Reply

%d bloggers like this: