Saturday , October 21 2017
Breaking News

आजको राशिफल २०७४ बैशाख १२ गते मंगलबार Today’s Horoscope, April 25

आजको राशिफल २०७४ बैशाख १२ गते मंगलबार Today’s Horoscope, April 25
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा उठाउँदा पछि हानि हुन सक्छ।

Leave a Reply