Sunday , October 22 2017
Breaking News

मलेसिया नेपाली नै नेपालीको लागी घातक – भिडियो न्युज

प्रमुख झलक
१) लाप्रक नमुना बस्ति किन ज्यानै माया मारेर खटी रहेका छन खरबपति अध्यक्ष दम्पतिद्धय ।
२) २१ वर्षीय जवान छोराको सम्झना खोज्दै छन् । गाँउ गाँउका विधार्थीहरु विच………जर्मनी निवासी खडका परिवार ।
३) मलेसिया नेपाली नै नेपालीको लागी घातक, टाठाबाठाको लागी सोझा सिधा धन कमाउने माध्यम, महिनाको २० २५ हजारको लागी ज्यान दाउमा ।
४) नेपालको लागी पहिलो प्रवास स्थित सामाजिक संगठन जर्मन नेपाल मैत्री संघको २८औ नेपाल डे मे को ५,६ र ७ मा । बुद्धकी छोरी आनी छोयीङ्ग डोल्मा देखि विष्शिट व्यक्तिहरु पनि जर्मनको कोलन पुग्ने ।

Leave a Reply