Tuesday , August 22 2017
Breaking News

दुनियाँका केहि यस्ता ठाउँ जहाँ जाने कल्पना सम्म गर्न सकिन्छ तर पुग्नु असम्भब नै छ -भिडियो

घुमफिर गर्ने र राम्रा ठाउँहरु हेर्ने मन सबैलाई हुन्छ।धनीहरु झैँ गरिबहरुको लागि देश बाहिर घुम्न भनेको एउटा सपना भएपनी, संसारमा धनी मानिसहरुको लागी पैसा खर्च गरेर संसारमा घुम्न र हेर्न नसकिने ठाउँहरु कमै होलान्।

तर संसारमा कतिपय यस्ता ठाउँहरु छन् जुन ठाउँमा पैसा भएर पनि घुम्न र हेर्न जान सकिदैन। के होलान् त्यस्तो ठाउँ जो साधारण मानिसहरुको पहुँच बाहिर छ? कस्तो रहस्य छ ? जुन ठाउँमा पुग्नु हामि सर्बसाधारणको लागी असम्भब नै छ।

हेरौँ भिडियोमा

Leave a Reply