Sunday , August 20 2017
Breaking News

छोरी मानुषीलाई बाबुराम भट्टराईले जंगलबाट लेखेको यस्तो चिठ्ठी

यो तिम्रो स्कुलको महत्वपुर्ण वर्ष भएकोले तिमीले पढाइमा विशेष ध्यान दिनेछौ र भविष्यमा कसरी समाज र देशको सेवा गर्ने भन्ने बारे सोचाइ बनाउनेछौ भन्ने हामीले विश्वास लिएका छौं। शायद अर्को वर्ष पछि स्कुल फेर्नु पर्ने हुन सक्छ, त्यसबारे तिमीले अहिले चिन्ता लिन जरुरत छैन। तिमीले जहाँ गएर पनि राम्ररी पढ्न सक्छौ भन्ने अव पुष्टि भइसकेको छ। त्यसैले कुनै चिन्ता नलिई पढाइमा एकाग्र बन्नेछौ। बाँकी सल्लाह गर्दै गरौँला।

Leave a Reply