Tuesday , August 22 2017
Breaking News

यसरी खस्यो मुक्तिनाथमा बस/ ५ को मृत्यु, ३० घाइते-

मुक्तिनाथ दर्शन गरेर फर्कदैं गरेको बस कागबेनीमा दुर्घटना भएको छ। दुर्घटनामा परी ५ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका छन्। दुर्घटनमा परी ३ जनाको घटनास्थल मै ज्यान गएको छ भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान गएको प्रहरीले जनाएको छ ।


Leave a Reply