Tuesday , August 22 2017
Breaking News

यस्तो अनिष्ठ हुनेछ- २०७४ सालमा ! घट्नेछन् अकल्पनिय घटनाहरु !

यसरी समष्टिमा हेर्दा वर्ष २०७४ मिश्रित फल दिने देखिन्छ र नेपालको बारेमा भन्नुपर्दा र्वा २०७४ मा नेपालको राशि वृश्चिकमा अन्त्य र मध्य साढेसाती शनि दशा भएकोले शनि बक्री भई नेपालकै राशिमा आउनुभएको हुँदा नेपालको सरकार, सर्वसाधारण सबैले विशेष चनाखो हुनुपर्ने देखिन्छ । किनकि नेपालमा घटना दुर्घटनाबाट व्यापक मानवीय क्षति हुने संकेतहरू देखा परेका छन् । खासगरी जेठदेखि कात्तिकसम्म ग्रहगति अनुकूल देखिँदैनन् । त्यस अवधिमा राजनैतिक परिवर्तन, दैवी प्रकोप, घटना दुर्घटनाहरूको बाहुल्य रहनेछ ।

Leave a Reply