Tuesday , August 22 2017
Breaking News

चुनावमा खटिने राजनेता हरुको लागी अप्ठारो समय – माताको भविष्यवाणि सहित नया सालको सुभकामना

२०६४ साल बाट नै यो पनी भबिस्यबाणी गर्दै आएकी थिए आज बिभिद कारणले सकट भोग्नु परेको छ हाम्रो राजनितिग्य हरुले यस्ता धार्मिक कुराले पनी ठुलो पर्भाव पारीरहेको हुन्छ,नेपालका राजनीतिक लागी संविधान सभाको हल तथा कालो कोट र टोपी अफाप रहेको छ यो कुराले पनी धेरै ठुलो काममा समस्या ल्याईदिने देखिन्छ र यस्तै सानों सानों कारणले चुनाबमा असर पुर्याऊछ।।। माता सबिता सारु शर्मा आचार्य को फेसबुक बाट !!

Leave a Reply