Friday , December 15 2017
Breaking News

आज शनिबार ९ बैशाख / अप्रिल २२ को राशिफल सबैको दिन शुभ मंगल रहोस

आजको राशिफल – वि.सं. २०७४ बैशाख ९ गते। शनिबार । इश्वी सन् २०१७ अप्रिल २२ तारिख।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leave a Reply

%d bloggers like this: