Wednesday , October 18 2017
Breaking News

साहसी नेपालीले भारतियसंग भिडन्त गरी फिर्ता ल्याए आफ्नो भुमि, गौरभमय…

नेपाल भारत सीमा अन्र्तगत कपिलवस्तुको पश्चिमी सीमा क्षेत्रमा वर्षौंदेखि भारतीय पक्षको नियन्त्रणमा रही खेतीपाती हुँदै आएको झण्डै ५० हेक्टर जमिन नेपालमा फिर्ता आएको छ । नेपाल भारत संयुक्त उच्च प्राविधिक टोलीले संयुक्त रुपमा सुरु गरेको सीमा स्तम्भको मर्मत तथा पुनर्निर्माणको कामबाट जिल्लाको गुगौली गाविस जवावैराठ लगायतको सीमा क्षेत्रमा पर्ने जमिन नेपाली क्षेत्रमा आएको हो ।

Leave a Reply