Friday , December 15 2017
Breaking News

२१ बर्षिय यि युवती काठमाडौंको मेयर ? को हुन् त रन्जु ? Ranju Darshana Mayor Of KTM ?

३१ बैशाखको स्थानीय निर्वाचनबारे नजिकिँदै गर्दा मंगलबार दर्शनाले विवेकशीलका तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको उनीसम्बद्ध दलले पुष्टि गरेको छ। मेयरको उम्मेदवार तय भए पनि उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवारमा क्रमशः उम्मेदवारको नाम तय गरिने विवेकशील नेपाली दलले बताएको छ।

Leave a Reply

%d bloggers like this: