Monday , December 11 2017
Breaking News

यस्ती निर्दयी सौतेनी आमा/६ बर्षे छोरालाई सेफ्टिट्याङ्कीमा हालेर यसरी मारिन्

तर प्रहरीले उनको बयानलाई विश्वास गरेको छैन् । कृष्णको हत्या उनी एक्लैले गर्न नसकेको बरु त्यसमा उनका बुबा श्रीप्रसादको समेत संलग्लना भएको आंशका गरेको छ । आइतबार प्रहरीले हत्या गर्न प्रयोग भएका फलामका सामग्रीहरु पनि बरामद गरेको छ । रिनादेवी सहित श्रीप्रसाद राउतलाई समेत प्रहरीले हत्याको कारणबारे अनुसन्धान थालेको छ । हत्याको कारण सम्पतीको बिषयलाई लिएर भएको हुनसक्ने धनुषाका प्रहरी प्रमुख लालमणी आर्चायले रातोपाटीलाई जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: